सांसदको तलब भत्ता नलिने सुदन गुरुङको घोषणा

२०८२ चैत ०३ गते

सांसदको तलब भत्ता नलिने सुदन गुरुङको घोषणा

काठमाडौं । जेनजी आन्दोलनको अगुवाई गरेर चर्चामा आएका सुदन गुरुङ अहिले प्रतिनीधिसभाका सांसद भइसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा आएका गुरुङले आफु सांसद भएपनि तलबभत्ता नलिने घोषणा गरेका छन् । रास्वपाको अभिमुखीकरणमा पुगेका उनले यस्तो घोषणा गरेका हुन् ।

Advertisement:

Ad
Ad

यस्तै उनले गाडी सुविधा पनि नलिने र आफ्नै गाडी प्रयोग गर्ने बताएका थिए ।