सडक दस्तुर संकलन गर्न आरएफआइडी कार्ड जारी हुने

२०८२ चैत ०३ गते

सडक दस्तुर संकलन गर्न आरएफआइडी कार्ड जारी हुने

काठमाडौं । वाणिज्य बैंकले सरकारले तोकेका सडक तथा सडक खण्डहरुमा चल्ने सवारी साधनहरुबाट सडक उपभोग दस्तुर संकलन गर्न आरएफआइडी कार्ड जारी गर्न पाउँने भएका छन् ।

चिपमा आधारित यस प्रिपेड ट्याग कार्डबाट टोल ट्याक्स उठाउन सकिनेछ । यस्तो व्यवस्था यसअघि थिएन । यो कार्ड जारी भएपछि विभिन्न सडकमा यात्रा गर्दा सवारी साधन लाइन बसेर नगद तिर्नुपर्ने झन्झट हट्नेछ । 
 

Advertisement:

Ad
Ad