रिज लाइनको आइपिओ बाँडफाँट, क- कसले पाए ?

२०८२ फागुन १४ गते

रिज लाइनको आइपिओ बाँडफाँट, क- कसले पाए ?

काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्मप्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८० हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो । सो आइपिओ आज बाँडफाँट भएको हो । 

 २५ लाख ३७ हजार ३०१ जनाले दुई कारोड ७१ लाख ३२ हजार २३० कित्ता सेयर खरिदका लागि आवेदन परेको यस आइपिओमा   १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

Advertisement:

Ad
Ad