२०८२ पुस ११ गते
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचरन रिहा भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएसँगै शेरचन रिहा भएका हुन् । शेरचनलाई अब बाहिरै राखेर थप अनुसन्धान हुनेछ ।
प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीचको व्यावसायिक लेनदेन विवाद चुलिँदा सीईओ शेरचन पनि छानबिनको दायरामा तानिएका थिए ।
प्रतिक्रिया