नेप्सेमा नकारात्मक सर्किट, कारोबार ४० मिनेटका लागि बन्द

२०८२ असोज ०२ गते

नेप्सेमा नकारात्मक सर्किट, कारोबार ४० मिनेटका लागि बन्द

काठमाडौ । सेयर बजारमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार रोकिएको  छ।

जेनजी आन्दोलनपछि कारोबार खुलेको पहिलो दिन २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि खुलेको बजारमा  फेरी दोस्रो नकारात्मक सर्किट लागेको हो ।

Advertisement:

Ad
Ad

  ११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।