काठमाडौं आइपुगे रवि लामिछाने, पञ्चेवाजा सहित विमानस्थलमा स्वागत

२०८२ पुस ०५ गते

काठमाडौं आइपुगे रवि लामिछाने, पञ्चेवाजा सहित विमानस्थलमा स्वागत

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछाने काठमाडौं आइपुगेका छन् । तुलसीपुर उच्च अदालतको आदेशमा लामिछाने शुक्रबार थुनामूक्त भएका थिए ।

भैरहवाबाट चितवनमा अएर उनले चौबिसकोठीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गरी उनी काठमाडौं आएका हुन् । उनलाई विमानस्थलमा कार्यकर्ताले पञ्चेबाजा सहित स्वागत गरेका थिए । 

Advertisement:

Ad
Ad