जीटुजी मार्फत कोरिया इजरायल र बेलायतको श्रम स्विकृति लिनेको संख्या १०हजार २सय ६३

२०८२ जेठ ०२ गते

जीटुजी मार्फत कोरिया इजरायल र बेलायतको श्रम स्विकृति लिनेको संख्या १०हजार २सय ६३

काठमाडौँ । वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैंशाखसम्म जीटुजीमार्फत इजरायल, बेलायत र कोरियाको श्रम स्विकृति लिनेको संख्या कुल १० हजार २सय ६३ पुगेको छ । वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । 

विभागका अनुसार वैशाख महिनामा मात्रै ८६७ पुरुष र १४२ महिलाले जीटुजी कोरिया, बेलायत र इजरायल जान श्रम स्विकृति लिएर बसेका छन् । 

Advertisement:

Ad
Ad