काठमाडौ । लाइसेन्स नविकरण सेवा पुन शुरु भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्स नविकरण तथा भेरीफिकेसन सेवा सुचारु गरेको छ ।
जेनजी प्रदर्शनको निशानामा परेको यातायात व्यवस्था विभागको तोडफोन र आगजनीले सेवा अवरुद्ध भएको थियो । आइतवारबाट यो सेवा आंशिक सुचारु भएको विभागले जनाएको छ ।
प्रतिक्रिया