ईश्वर प्यानल बढारिनबाट जोगाए विष्ट र भट्टराईले

२०८२ पुस ०३ गते

ईश्वर प्यानल बढारिनबाट जोगाए विष्ट र भट्टराईले

काठमाडौ । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानल बढारिनबाट गोकर्ण विष्ट र योगेर भट्टराईले जोगाएरका छन् ।

यी दुई पदाधिकारीमा विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

Advertisement:

Ad
Ad

गोकर्णराज विष्टले उपाध्यक्षमा १ हजार ३ सय ६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १ हजार ३ सय ४८ मत पाएका छन् ।