घर भत्काउन रोक लगाउँदै देउवाको सम्पतिको अनुसन्धान शुरु

२०८२ चैत १५ गते

घर भत्काउन रोक लगाउँदै देउवाको सम्पतिको अनुसन्धान शुरु

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिको अनुसन्धान छानविन शुरु गरेको छ । अनुसन्धानकाक्रममा देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन गरिएको छ ।

 

Advertisement:

Ad
Ad

प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।