एमाले महासचिवमा शंकर पोखरेल विजयी

२०८२ पुस ०३ गते

एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन् । पाण्डेले ९९९ मत पाएका छन् । 

Advertisement:

Ad
Ad