२०८० पुस २९ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ ।यस्तै कतारी रियाल एकको खदिरदर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः

प्रतिक्रिया