काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको आजै निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
प्रतिक्रिया