२०८० माघ ०८ गते
काठमाडौँ । भारतको अयोध्यामा सोमबार भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । करिब ५ सय वर्षपछि उक्त स्थानमा निर्माण भएको राम मन्दिरमा भगवान रामलाई भव्यताका साथ भित्र्याइएको छ ।

अयोध्यामा रामको प्राण प्रतिष्ठाको खुशियालीमा दीपावली र आतिसबाजी गरिएको छ । सो अवसरमा अयोध्यामा रहेका नेपालीहरुले नेपालको झण्डा फहराएर खुशियाली व्यक्त गरेका छन् ।

[video width="640" height="360" mp4="https://demo.banijyapost.com/wp-content/uploads/2024/01/1a0f26c0-d0c1-440c-b646-d5ea88e7c01c-1.mp4"][/video]
तस्बिर : बिराट अनुपम
प्रतिक्रिया