२०८२ पुस ०३ गते
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
उनी केन्द्रिय सदस्यमा सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् ।
उनले १६६८ भोट ल्याएकी छन् । उनका दुई प्रतिस्पर्धी राजन थापा २२९ र सन्तोष खड्काले ३३० मत ल्याए ।
प्रतिक्रिया