अब नागरिक एपमै कृषि,पर्यटन र यातायातको पूर्व सुचना

२०८३ वैशाख २८ गते

अब नागरिक एपमै कृषि,पर्यटन र यातायातको पूर्व सुचना

काठमाडौं । सरकारले नागरिक एपबाटै कृषि, पर्यटन र यातायातमा पूर्वसूचना दिने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले  प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउ नागरिक एप मार्फत पूर्वसुचना दिने  घोषणा गरेका हुन् ।

Advertisement:

Ad
Ad