२०८३ साउन ०६ गते
काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
शंकर ग्रुपका अध्यक्ष रहेका अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए।
प्रतिक्रिया