संसद बैठकमा हर्क साम्पाङ : उठिरहे, बलै सभामुखले बसाए

२०८३ वैशाख २८ गते

संसद बैठकमा हर्क साम्पाङ : उठिरहे, बलै सभामुखले बसाए

काठमाडौँ । प्रतिनिधी सभाको बैठक शुरु भएको छ । बजेट अधिवेशन छलफलका लागि शुरु भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्नै नपाउँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाउँदै उभिएका हुन् ।

 

Advertisement:

Ad
Ad

सभामुखले पटकपटक बस्न आग्रह गरेपनि साम्पाङ लगायत उनको पार्टीका सांसदहरुले अटेर गर्दै उभिइरहेका थिए । सभामुख अर्यालले मौन धारण लगायत थुप्रै कामकारबाही अगाडि बढाउनपर्ने र प्रत्येक सांसदलाई बोल्न समय दिइने भनेर सम्झाएपछि साम्पाङ बसेका थिए ।