प्रधानमन्त्रीको अनुहार नै हेर्न परेको हो ? : कविन्द्र बुर्लाकोटी

२०८३ वैशाख ३० गते

प्रधानमन्त्रीको अनुहार नै हेर्न परेको हो ? : कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुहारनै हेर्नलाई संसद अवरुद्ध गर्न खोजिएको हो ? भनेर प्रश्न गरेका छन् । आजको संसदको बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले नै जवाफ दिन संसद बैठकमा उपस्थित हुनपर्यो भनेर विरोध जनाइरहेका छन् ।

 

Advertisement:

Ad
Ad

सांसद बुर्लाकोटीले सदनको नियमअनुसारनै आफू अनुपस्थित भएको अवस्थामा  प्रधानमन्त्रीले आफ्नो अख्तियारी अर्थमन्त्रीलाई दिएर प्रश्नउत्तर गराउन सक्ने भएको हुँदा प्रधानमन्त्रीनै खोजेर अल्झिरहनु उपयुक्त नहुने जिकिर गरेका हुन् ।