२०८२ पुस ०३ गते
काठमाडौँ । नेकपा एमालेको ताजा मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा ईश्वर पोखरेललाई हराउँदै ओलीले विजय हाँसिल गरेका हुन् ।
ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेलले ५६४ मत ल्याएका छन् । महाधिवेशनमा कुल २२ सय २७ मत खसेको थियो । मतगणना जारी भइरहँदा दुईजनाबीचको फरक १०९९ को अन्तर रहेको छ ।
प्रतिक्रिया