अर्थविद् केशव आचार्यको निधन

२०८२ चैत ०९ गते

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थशास्त्री केशव आचार्यको निधन भएको छ। ७२ वर्षिया आचार्यको मस्तिष्कघातपछि उपचारका लागि अन्नपूर्ण न्यूरो हस्पिटलमा भर्ना गरिएको अवस्थामा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

 

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका आचार्य पछिल्लो समय मुलुकको वित्तीय अनुशासन, नीति सुधार र आर्थिक सुशासनका विषयमा निरन्तर आवाज उठाउँदै आएका थिए।

 

आचार्यको पार्थिव शरिरको अन्त्येष्टि मंगलबार गरिने जनाइएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।