काठमाडौं । जेनजी आन्दोलनकारीहरुले बानेश्वरमा रहेको संसद भवनमा आगो लगाएका छन् ।
जेनजीको आन्दोल उग्र र आक्रामक बन्दै गएपछि उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी आत्मसमर्पण गरेर सादा पोशाकमा बाहिर निस्केका छन् भने चौतर्फी दवाबपछि गलेका प्रधानमन्त्रीले भर्खरै राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया