आज सुनचाँदीको मूल्यमा गिरावट

२०८२ पुस ०१ गते

आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भईरहेको छ ।