२०८२ पुस ०३ गते
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अपरान्ह १२ बजेसम्ममा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ४८९र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया