२०८२ फागुन ०६ गते
काठमाडोँ । काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो ।
काँग्रेसले आज जनकपुरमा हुने सभामार्फत पार्टीको प्रतिज्ञा पत्र सभापति गगन थापाले सार्वजनिक गर्ने छन् ।

प्रतिक्रिया