एमाले उपाध्यक्ष पौडेल काठमाडौंमा, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

२०८३ असार ०९ गते

एमाले उपाध्यक्ष पौडेल काठमाडौंमा, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। उनलाई प्रहरीले केहीबेरअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्‍याएको हो।

पौडेललाई प्रहरीले हिजो सुर्खेतबाट पक्राउ गरेको थियो।

Advertisement:

Ad
Ad