२०८३ वैशाख २८ गते
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको दुबै सदनलाई सांबोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममाको पूर्ण पाठ पढ्न तलको लिङ्क थिच्नुहोस् :
https://banijyapost.com/storage/files/shares/फाइनल नीति तथा कार्यक्रम.pdf
प्रतिक्रिया