२०८२ फागुन ०६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो अनुहार हाउभाउ भन्दा पनि काम हेर्न आग्रह गरेका छन् ।बुधबार सुदुरपश्चिमको को धनगढीमा आयोजित उद्घोष् सभालाई शाहले सम्बोधन गर्ने क्रममा भेला भएका आम सर्वसाधारणले उनको मन्तब्य सकिनै लाग्दा आँखा हेरम् न भनेर आग्रह गरेपछि उनले आफ्नो मुखाकृतिलाई भन्दा पनि कामलाई हेर्न आग्रह गरेका हुन् ।
समर्थकलाई उनले चस्मा खोलेर आँखा देखाउँदै भने,'आँखा हेर्न पर्दैन, काम हेरे पुग्छ । झिक्के झिक्के माया तमलाई, आई लब यू ।'
प्रतिक्रिया