२०८३ साउन १२ गते
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिहरूसँग ूबजेट कार्यान्वयन विशेष छलफल कार्यक्रमू गर्ने भएका छन् ।छलफल कार्यक्रम अपरान्ह ३ बजे हुनेछ ।
छलफलमा अर्थमन्त्री सहित अर्थसचिव डा। घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुनेछन्।
प्रतिक्रिया