होटल व्यवसायलाई उद्योेग सरह मानेर विजुली महसुलमा छुट दिइने

२०८२ जेठ १५ गते

होटल व्यवसायलाई उद्योेग सरह मानेर विजुली महसुलमा छुट दिइने

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषणका क्रममा होटल व्यवसायलाई उद्योेग सरह मानेर विजुली महसुलमा छुट दिइने बताएका छन् । होटल व्यवसायीहरुले केही वर्षदेखि विद्युत महसुलमा छुट दिन माग गर्दै आइरहेका थिए । 
 
साथै पौडेलले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । 

Advertisement:

Ad
Ad