५ दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले के- के गर्नेछन् ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ सम्म चीनको ५ दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन् ।
२०८२ भदौ १३ गते