वाणिज्य पोस्ट

Creator’s Posts

  • पोखरा फाइनान्सका निवर्तमान सिईओलाई राष्ट्र बैंकले तिरायो पाँच लाख रुपैयाँ जरिवाना

    काठमाडौ । पोखरा फाइनान्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रिय बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणको प्रतिवेदनबाट औंल्याइएका कैफियतका सन्दर्भमा संस्थाको समग्र व्यवस्थापनको प्रमुख जिम्मेबारीमा रहेको बेला संस्थाको प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारी पूरा नगरेको पाइएकोले उनलाई स्पष्टिकरण समेत सोधेको थियो ।

    २०८२ वैशाख १२ गते