काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) वान्टनवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।
रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ ।
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिना सम्ममा जीवन बिमा कम्पनीहरुले करिब ८७ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो।