महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत गर्न महालक्ष्मी विकास बैंकले गर्‍यो सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका ५ महालक्ष्मी स्थानस्थित महालक्ष्मी मन्दिरमा रहेको महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत कार्यका लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी गरेको छ । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्...