अर्थतन्त्रको पछिल्लो चित्र : सरकारको आम्दानीभन्दा खर्च झण्डै ८० अर्बले बढी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गरेको छ । सार्वजनिक पछिल्लो ४ महिनाको तथ्यांकअनुसार अर्थतन्त्रका बाह्य सूचक सन्तोषजनक रहेपनि आन्तरिक सूचकहरु भने चिन्ताजनकनै रहेको देखाएको छ । तथ्यांकअनुसार...