नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घट्यो
काठमाडौँ । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५२ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य २ उपसमूहक...