काठमाडौं । एभरेष्ट बैंकले विभिन्न अनलाइन बेटिङ वेवसाइटमा बैंकको लोगो प्रयोग भएको भन्दै आपत्ति जनाएको छ ।
जुवा तथा सट्टेबाजी कार्यहरू गैरकानुनी भएकोले यस्ता गतिविधिलाई बैंकले कुनै रूपमा पनि समर्थन नगर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।
बैंकले भ्रममा परी जुवा तथा सट्टेबाजी कार्यहरू संलग्न नहुन समेत सबैलाई आग्रह गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !