सिंगटी हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति
238 shares
बाणिज्य पोष्ट
२०८० पुष १२, गते बिहीबार
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको छ। कम्पनीले हालको चुक्ता पुंजी १ करोड ४५ लाख कित्ता शेयरको १०० प्रतिशत हकप्रद निष्काशनको लागि पुस ११ गते बोर्डबाट अनुमति पाएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !