काठमाडौँ ।सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले गत आर्थिक वर्ष ७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई खाली हात फर्काउने भएको छ। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !