ताप्लेजुङ । पानीको स्रोत घढ्दै गएसँगै सुक्दै गएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ स्थित रहेको फुङ्फुङ्गे झरना ।
पछिलो समयमा झर्ना अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गर्न स्थानीयले थालेका छन् ।
।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !