काठमाडौ । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार (आज) १५ दिने मिथिला मध्यमा परिक्रमा सकेर गरेर यात्रु लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !