काठमाडौ । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यही मूल्यमा रहेर सन किनबेच भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूलय पनि प्रतितोला ५० रुपैयाँँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !