काठमाडौ । आगामी वर्ष २०८२ मा ३८ दिन बैंक तथा वित्तिय संस्थामा विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालमा हुने विदाको सुचि सार्वजनिक गर्दै २८ दिन सबै क्षेत्रका बैक विदा हुने उल्लेख गरेको छ भने बाँकी १० दिन विभिन्न धर्म विशेष तथा क्षेत्र विशेषमा मात्र बिदा हुने जनाएको हो । यो शनिवार बाहेकको सार्वजनिक विदा हो ।
NRB-Public-Holiday-List-B.S.-2082
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !