काठमाडौं । मधु मरासिनीले निजामती कर्मचारी सेवाबाट अवकाश पाएका छन् । निजामति सेवामा ३७ वर्षको योगदान दिएका मरासिनी आइतबारबाट अवकासमा गएका हुन् । उनी दुईपटक अर्थसचिव बनि सकेका छन् । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माका पालामा विवादित बनेका मरासिनीलाई फेरी पनि सचिव बनाएर अर्थमन्त्रालय ल्याइएको थियो ।
चार वर्ष ६ महिना सचिव भएका उनले करिब साढे ९ वर्ष सहसचिव भएर काम गरेका थिए । अवकास पाउनुअघि उनी राष्ट्रिय योजना आयोगमा थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !