काठमाडौँ । भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९५ नेपाली विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् ।
किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जानएको छ । कार्यालयका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् ।
परीक्षाको ‘फर्किनेमध्ये अधिकांश विद्यार्थीहरुले न्याय चाहियो भन्दै प्रतिक्रिया दिएका छन् ।कतिपयले परीक्षाको समयमा कलेज छोड्नपर्दाको पीडा सुनाउँदै परीक्षा मिति सारिदिन नेपालको शिक्षा मन्त्रालयसँग आग्रह गरेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !