काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !