काठमाडौँ। कुमारी बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। पुस १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बंक पठाउन निर्णय गरेको हो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !