काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य ४०० रुपैयाँ बढेको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा किन बेच भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !