काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !