काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने घटेर प्रतितोला १ हजार ७७५ रुपैयाँमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस २ हजार ४९६.७६ डलर र चाँदी २८.४५ डलरमा कारोबार भइरहेको हो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !